प्रतिनिधिसभाको बैठकमा एमालेको नेपाल समूहका सांसद प्रतिपक्षमै बस्ने
काठमाडौं । दोस्रो पटक पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपा एमालेको माधव नेपाल समूहका सांसद प्रतिपक्षमै बस्ने भएका छन् । कांग्रेस सभापति समेत रहेका शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपालसहित एमालेका २३ जना सांसद आज बस्ने प्रतिनिधिसभाको बैठकमा