तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सत्तारुढ दलको निर्णय
काठमाडौं । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन दलको शीर्ष बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने सहमति भएको छ । स्रोतका अनुसार केही दिनमै मन्त्रिपरिषद विस्तार भइसक्नेछ । बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा नीति तथा