सिंहदरबारमा सीसीएमसीको बैठक आज अपरान्ह बस्दै
काठमाडौं । देशभर कोरोना भाइरस संक्रमण पुन: बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्ने भएको छ । आज शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने भएको हो । कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा