२३ बैशाख २०८३, बुधबार
राजनीति

नेपालले ओलीलाई पठाए अध्यक्ष बनाउनु पर्ने प्रस्ताव, सम्भव होला एकता ?

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सहमतिका लागि अध्यक्ष पद मागेको खुलेको छ । स्रोतका अनुसार वरिष्ठ नेता नेपालले आफुलाई अध्यक्ष बनाउन पर्ने र पार्टी संस्थागत रुपमा चल्नुपर्ने प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका छन् । वरिष्ठ