८ असार २०८३, सोमबार
राजनीति

राष्ट्रियसभाको बैठक किसानका मुद्दा र कोरोना खोपमा केन्द्रित

काठमाडौँ । राष्ट्रियसभाका सदस्यले सरकारलाई किसान लक्षित कार्यक्रम अघि बढाउन आग्रह गर्दै कोभिड–१९ खोपको उचित व्यवस्थापन र सुनिश्चितता तथा दलबीच असल राजनीतिक संस्कार कायम गरी अघि बढ्न सुझाव दिनुभएको छ । राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिने सदस्यले अन्तरराष्ट्रिय सीमालाई