एमालेको नेपाल समूहको बहुप्रतिक्षित केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले बोलाएको केन्द्रीय समितिको बैठक आज बस्दै छ । आज आज बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बस्ने बैठकमा देशभरका केन्द्रीय सदस्यहरु सहभागी हुने नेपाल समूहले बताएको छ । बैठकले आफ्नो समूहको भावी रणनीति