२३ बैशाख २०८३, बुधबार
राजनीति

एमाले स्थायी कमिटीको बैठकमा आज पनि नेपाल समुह अनुपस्थित

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठकमा आज पनि माधव नेपाल समूह अनुपस्थित भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी रहेको हो । पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रीय