१० श्रावण २०८३, आइतबार
राजनीति

‘वडा तहदेखि नै पार्टी सङ्गठनलाई बलियो बनाऔँ’

काठमाडौँ, १८ भदौ (रासस) ः नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले वडा तहदेखि नै पार्टी सङ्गठनलाई बलियो बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनका क्रममा आजदेखि सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले वडा तहदेखि नै