माओवादीको स्थायी कमिटी बैठक बस्दै, सरकारमा पठाउने थप मन्त्रीबारे छलफल गर्ने
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने थप मन्त्रीबारे छलफल गर्न आज स्थायी कमिटी बैठकमा बस्न लागेको हो । हिजो शनिवारको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग बोल्दै पार्टी प्रवक्ता