२७ चैत्र २०८२, शुक्रबार
राजनीति

यस्तो छ संयुक्त सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन आज सार्वजनिक भएको छ । उक्त साझा न्यूनतम कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) का संघीय