नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुरु भएको छ । एक नेताका अनुसार बैठकमा विधान संशोधन लगायतका विषयमा छलफल हुँदैछ । यस पार्टीले सोमबार नै बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पद