देउवा निवास अगाडि कांग्रेसकै नेता कार्यकर्ताले गरे प्रदर्शन
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासअघि कांग्रेसकै नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् । मुख्यत: क्रियाशील सदस्यता वितरणप्रति असन्तुष्ट रहेका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । कांग्रेसलाई संवैधानिक संकटबाट जोगाउन समयमै महाधिवेशन गराउनुपर्ने, विधान