२५ भदौ २०८३, बिहिबार
राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेको छ । बैठकमा सरकारका काम र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने एक नेताले जानकारी दिए । बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउनेबारे छलफल हुने