विगतका पार्टी विभाजन र एकताका परिणामलाई ठण्डा दिमागले स्मरण गर्न भीम रावलको आग्रह
नेकपा एमालेका नेता भीम रावलले कम्युनिष्ट पार्टीमा विगतका विभाजन र एकताका परिणामहरूलाई ठण्डा दिमागले स्मरण गर्नु विवेकसम्मत हुने बताएका छन्। नेता रावलले पार्टी कुनै व्यक्ति विशेषको हुँदैन र व्यक्ति विशेषका गल्ती-कमीको आलोचना र विरोध गर्नु पार्टीको विरोध हो भन्ने मार्क्सवाद