काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम विधान महाधिवेशनमा ४४ पृष्ठमा समेटिएको प्रतिवेदन आज प्रस्तुत गरेका छन् । आज शुक्रबारदेखि गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनमा अध्यक्ष ओली उद्घाटन सत्रमा आफ्नो सम्बोधन भाषण