अध्यादेश जारीसँगै नेपाल समूह छलफलमा
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ पार्टी गठनलगायतका विषयमा छलफलमा जुटेका छन् । सरकारले मंगलबार सिफारिस गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो जारी गरेसँगै नेपाल पक्ष छलफलमा जुटेका हुन्। स्रोतका अनुसार नयाँ