सनाखतका लागि निर्वाचन आयोग पुगे माधव नेपाल समूह
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालसहित नेताहरु निर्वाचन आयोगमा उपस्थित भएका छन् । निर्वाचन आयोगले उनीहरुलाई अहिले साढे ११ बजेदेखि २ बजेसम्मको समय दिएको छ । स्रोतका अनुसार ३१ सांसद र ५८ जना केन्द्रीय सदस्य सनाखतका लागि