७ असार २०८३, आइतबार
राजनीति

तीजले महिलाविरूद्ध हुने सबै प्रकारका विभेद अन्त्य गरोस् : मुख्यमन्त्री आचार्य

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले हरितालिका तीजले महिलाविरूद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्दै सभ्य र समतामूलक समाज निर्माण गर्न प्रेरणा मिलोस् भत्रे शुभकामना व्यक्त गर्नुभएको छ । हरितालिका तीजको अवसरमा मुख्यमन्त्री आचार्यद्वारा बिहीबार जारी शुभकामना