एमसीसी उपाध्यक्ष सुमार र अध्यक्ष ओलीवीच भेटघाट
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन् । आज काठमाडौं आइपुगेकी सुमार अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेकी हुन् । उनीसँगै एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स