२४ बैशाख २०८१, सोमबार
पत्रपत्रिकावाट

१०औं महाधिवेशन आयोजक कमिटी विघटन हुने, माधव नेपाललाई एकल अध्यक्ष दिने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १० औं महाधिवेशन आयोजक कमिटी विघटन हुने भएको छ । गत २३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वका आधारमा अगाडि बढ्नुपर्ने माग एमालेभित्र चर्को रूपमा