२३ बैशाख २०८१, आइतबार
पत्रपत्रिकावाट

देशमा साउनभित्रै ५० लाख मात्रा कोरोना खोप, प्राथमिकतामा को-को छन् ?

काठमाडौं । देशभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणविरुद्ध खोप लगाउन योग्य २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणअनुसार अनुमानित २ करोड १७ लाख