१२ मंसिर २०८१, बुधबार
पत्रपत्रिकावाट

महन्थ ठाकुर नयाँ पार्टी गठनका लागि मधेस झरेका हुन् त ?

काठमाडौं । जसपा अध्यक्षबाट उपेन्द्र यादव पक्षले हटाउने निर्णय गरिरहेका बेला महन्थ ठाकुर सोमबार जनकपुरमा अगुवा कार्यकर्तासँग छलफलमा थिए । राजनीतिक जीवनको उत्तरार्द्धमा ‘कठिन मोड’ मा पुगेका ठाकुर एक साताअघि मधेस झरेका हुन् । ठाकुरसँग यति बेला न पार्टी न