५ फाल्गुन २०८२, मंगलबार
पत्रपत्रिकावाट

चैतमा आइजिपी बन्न डिआइजी फुली नलाउँदै अहिलेदेखि नै दौडधुप सुरु

काठमाडौँ । नेपाल प्रहरी बढुवा सिफारिस समितिको असार ८ गतेको बैठकले नेपाल प्रहरीका १७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको थियो। एसएसपीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली,