५ जेष्ठ २०८१, शनिबार
पत्रपत्रिकावाट

प्रचण्डको दोहोरो चरित्र : गठबन्धनमा ओके, बाहिर चर्को विरोध

काठमाडौँ । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई वर्षअघि घोषणा गरे- ‘म ओरिजिनल माओवादी होइन।’ त्यति बेला उनी नेकपाका दुई अध्यक्षमध्ये एक थिए। एमालेतर्फका नेता/कार्यकर्ताको मन जित्नु थियो । त्यही भएर चाडपर्वका शुभकामना आदानप्रदान कार्यक्रममा पनि ‘असान्दर्भिक’ विषय उप्काएर