२२ बैशाख २०८१, शनिबार
पत्रपत्रिकावाट

स्थानीय तह निर्वाचन सुरक्षाः आ–आफ्नै तयारीमा सुरक्षा निकाय

काठमाडौं । सरकारले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा नीति स्वीकृत गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समिति बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी