३ जेष्ठ २०८१, बिहिबार
पत्रपत्रिकावाट

मन्त्रीमण्डल पुनर्गठन : प्रचण्ड सेट नै फेर्ने, ओली केहीलाई राख्ने पक्षमा

असोज ९, काठमाडौं । मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेर छलफल गरेका छन् । तर, पुनर्गठन र नियुक्तिको साझा