२१ बैशाख २०८१, शुक्रबार
पत्रपत्रिकावाट

नेपाली काँग्रेसको महाधिवेशन फागुनमा नहुने

काठमाडौं, असोज २२ । नेपाली काँग्रेसको फागुनमा हुने १४औँ महाधिवेशनको तयारी तीव्र बनाउन कोरोना भाइरस बाधक देखिएको छ । कोरोना सङ्क्रमणका कारण तयारी गर्न कठिन भएपछि महाधिवेशन सर्ने सम्भावना देखिएको छ । महाधिवेशनका लागि वडा तहमा क्रियाशील सदस्यता वितरणको कार्य