३० असार २०८३, मंगलबार
पत्रपत्रिकावाट

अस्पतालको लापरबाहीका कारण ज्यान गुमाएका डा. सिंहको परिवारले अस्पतालविरुद्ध ९३ करोड क्षतिपूर्ति माग्दै मुद्दा

कात्तिक २८, काठमाडौं । आफू कार्यरत अस्पतालको लापरबाहीका कारण ज्यान गुमाएका हाडजोर्नी विशेषज्ञ डा. ज्ञानेश्वरप्रसाद सिंहको परिवारले झन्डै ९३ करोड क्षतिपूर्ति माग दबी गर्दै भैरहवास्थित मेडिकल कलेजविरुद्ध मुद्दा दायर गरेको छ। उपचारका क्रममा गत माघमा मृत्यु भएका डा. सिंहको परिवारले