५ जेष्ठ २०८१, शनिबार
पत्रपत्रिकावाट

स्वास्थ्यकर्मी जत्तिकै फ्रन्टलाइनमै खटिने प्रहरीलाई भाग लागेन कोरोना खोप, आखिर किन ?

काठमाडौं । जोखिम मोलेर कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिने प्रहरीलाई कोरोना खोप वितरणमा सरकारले विभेद गरेको छ । स्वास्थ्यकर्मी जत्तिकै फ्रन्टलाइनमै खटिने भए पनि प्रहरीलाई कसरी र कहिले खोप लगाउने भन्ने विषयमा सरकारले सूचीसमेत तयार पारेको छैन । यो समाचार आजको