२२ बैशाख २०८१, शनिबार
पत्रपत्रिकावाट

नेकपाभित्रको चर्तिकला: कतै पद फालाफाल, कतै हाँसको चाल

काठमाडौं । केपी शर्मा ओलीको ओँठे जवाफको भर पर्दापर्दै पार्टी औपचारिक विभाजनमा जानुपर्ने स्थितिमा पुगिरहेको बेला प्रचण्डकै मुखबाट केपीशैलीमा जवाफ निस्किएपछि केही नेताले अचम्म मानेका छन् । अस्ति सोमबार पेरिसडाँडामा नेकपाको केन्द्रीय कमिटी बैठक चलिरहँदा पूर्वएमालेतर्फका नेता डा.विजय पौडेल जुरुक्क