६ बैशाख २०८१, बिहिबार
पत्रपत्रिकावाट

प्रचण्ड-नेपाल समूह नेपाली कांग्रेससँग सशंकित, होला त गठबन्धन ?

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले नयाँ सरकार गठनका लागि सबै पक्षसँग सहकार्य गर्ने निर्णय बुधबार गरेसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीका लागि ग्रिन सिग्नल पाएको थियो । तर बिहीबार विकसित घटनाक्रमले कांग्रेस प्रचण्ड-नेपाल समूहसँग सशंकित