१२ बैशाख २०८१, बुधबार
पत्रपत्रिकावाट

संघीय निर्वाचन : सरकारको चाहना एकै चरणमा, आयोगको चाहना दुई चरणमा

काठमाडौं । राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । स्थानीय तह निर्वाचन सकिएलगत्तै सत्तारूढ दलदेखि प्रतिपक्षमा रहेका दलसम्म प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार भएका हुन् । सत्तारूढ गठबन्धन आबद्ध दलबीच