१९ बैशाख २०८१, बुधबार
समाचार

भोजपुरको दुर्गम भेगका एक हजार जनाको निःशुल्क उपचार

भोजपुर । गरिबीका कारण उपचारबाट बञ्चित भोजपुरको उत्तरी क्षेत्रका दुई स्थानीय तहका एक हजार बढी स्थानीयले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका एक हजार ७३ जनाले विषेशज्ञ डाक्टरबाट सेवा पाएका हुन् । नोबल मेडिकल कलेज