२३ बैशाख २०८१, आइतबार
समाचार

एकैदिन कोरोनाबाट २ जनाको मृत्यु, १०४ जना संक्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५९२ जनामा पिसिआर परिक्षण गर्दा ८९ जना र १९९५ जनामा एन्टीजेन परिक्षण गर्दा १५ जना गरी जम्मा ३५८७* नमुनाको परीक्षण गर्दा १०४* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी