२३ बैशाख २०८१, आइतबार
समाचार

गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी, सिट बाँडफाँट टुंगो लाग्ला ?

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी रहेको हो । गठबन्धनका शीर्ष नेताहरूको हिजो बसेको बैठक बिनानिष्कर्ष टुंगिएपछि आज पुन: बैठक बसेको हो । यसअघि