२४ बैशाख २०८१, सोमबार
समाचार

सर्वोच्च प्रशासनको सुरक्षाकर्मीलाई निर्देशन : जबरालाई अदालत प्रवेश गर्न नदिनू

काठमाडौं । सर्वोच्च अदालत प्रशासनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अदालतलाई प्रवेश गर्न नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ । सर्वोच्च प्रशासनले निलम्बनको फुकुवा पत्र नआउन्जेलसम्म प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेश गर्न नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएको हो । जबराले भने आफूमाथि लागेको महाभियोग