१८ बैशाख २०८१, मंगलबार
समाचार

दुई महिनामा वैदेशिक व्यापार घाटा २ खर्ब ४४ करोड

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा वैदेशिक व्यापार घाटा रु दुई खर्ब ४४ अर्ब ९३ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सो अवधिमा नेपालले कुल रु दुई खर्ब ७३ अर्ब ६० करोड बराबरको सामान आयात