१८ बैशाख २०८१, मंगलबार
समाचार

स्पष्टीकरण सोधेकै भरमा दलहरूले कोलाहाल मच्चाएर चिच्याउन आवश्यक छैन : आयुक्त भण्डारी

कास्की । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले स्पष्टीकरण सोधेकै भरमा दलका नेताहरूले कोलाहाल मच्चाएर चिच्याउन आवश्यक नभएको बताएका छन् । आयुक्त भण्डारीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आचारसंहिता विपरीतका कार्य रोक्न आयोग प्रतिबद्ध रहेको बताएका हुन् । गण्डकी प्रदेशस्तरीय मिडिया