२१ जेष्ठ २०८१, सोमबार
समाचार

काठमाडौँ-५ : एमालेका ईश्वर पोखरेल हराउँदै काँग्रेसका प्रदीप पौडेल निर्वाचित

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलको निर्वाचित भएका छन् । काँग्रेसका पौडेलले प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार ईश्वर पोखरेललाई ५ हजार ६५ मतको फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । कांग्रेसका प्रदीप