२१ असार २०८३, आइतबार
समाचार

दोरम्बा पहिरो (अपडेट) : ६ जनाको मृत्यु, ४ जना बेपत्ता

मन्थली, रामेछाप । दोरम्बाको शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा ६ जनाको मृत्यु भएको छभने अन्य ४ जना हराइरहेका छन् । एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको