२६ बैशाख २०८१, बुधबार
समाचार

मिटरब्याज पीडितको समस्या समाधान गर्न अध्यक्ष राउतको आग्रह

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकार समक्ष आग्रह गरेका छन् । अध्यक्ष राउतले आज मिटरब्याज पीडितसँग भेट गरी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माग पूरा गर्न सरकारसँग आग्रह गरेका हुन् । काठमाडौँ महानगरपालिकाका मेयर