६ जेष्ठ २०८१, आइतबार
समाचार

पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी विष्ट निर्वाचित

काठमाडौं । पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट निर्वाचित भएका छन् । नेविसंघका इकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए । हिजो शनिबार राति सकिएको मतगणनाको परिणामअनुसार विष्ट निर्वाचित भएका हुन् । उनले ८४१ मत ल्याए