७ जेष्ठ २०८१, सोमबार
समाचार

नेपाल बैंक लिमिटेडको मुलुकभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल बैंक लिमिटेडले ग्लोबल मनीविकअन्तर्गत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैैकले आफ्ना शाखामार्फत देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरु आयोजना गरेको हो । ग्लोबल मनीविक २०२३ को मूख्य नारा ‘प्लान योर मनी,