१६ असार २०८३, मंगलबार
समाचार

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । काँग्रेसको संसदीय दलको बैठक आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बैठक बस्ने भएको हो । संसद् बैठक आह्वान भएपछि कसरी प्रस्तुत हुने, संसदमा दर्ता भएका