एनपीएल : सुदूरपश्चिमले लुम्विनीलाई ४५ रनले हरायो
काठमाडौँ । नेपाल प्रिमिगर लिग (एनपिएल)को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई हराएको छ । केहीबेर अघि सम्पन्न खेलमा सुदूरपश्चिमले लुम्विनीलाई ४५ रनले पराजित गरेको हो । लुम्बिनी लायन्सले खराब प्रदर्शनलाई जारी राख्दा एनपिएलमा निरन्तर तेस्रो हार बेहोरेको छ