२ कार्तिक २०८३, आइतबार
समाचार

भोटेकोशी बाढी : एक हजार ४७३ को उद्धार, ५५३ जनाको शव फेला

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५३ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट अहिलेसम्म ५५३ जनाको शव फेला परेको हो । एक हजार ४७३ जनाको उद्धार