काठमाडौं । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन भएको छ । पाण्डेकाे शुक्रबार ८७ वर्षको उमेरमा निधन भएकाे हाे । पाण्डे २०३६ सालको जनमत संग्रहका बेला शासकहरुले जथाभावी खर्च गर्न खोजेपछि अर्थसचिवबाट राजीनामा दिएका थिए । अध्ययन अनुसन्धानमा सक्रिय पाण्डे २०४६