१३ बैशाख २०८३, आइतबार
समाचार

रुपन्देहीमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ । रास्वपाका सभापति लामिछानेसहित ४२ जनालाई अभियुक्त बनाउँदै रुपन्देही जिल्ला अदालतमा आज आइतबार मुद्दा दर्ता भएको