११ मंसिर, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा सरकारको चरम लापरवाही देखिएको छ । विभागमा लाइसेन्सको यतिसम्म अभाव चर्किएको छ कि सेवाग्राहीले ट्रायल दिएको र नवीकरणका लागि आवेदन पेश गरेको १० महिनासम्म हात पार्न मुस्किल पर्छ । विभागसँग अहिले