२३ भदौ २०८३, मंगलबार
समाचार

वीर अस्पताललाई भक्तपुरको चाँगुनारायण नगरपालिकामा विस्तार गर्ने

भक्तपुर, सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका– १४ र ११ मा रहेको ५६३ रोपनी सार्वजनिक जग्गामा एकहजार श्ययाको वीर अस्पताल विस्तारको योजना अघिसारेपछि चाँगुनारायणका बासिन्दामा खुसियाली छाएको छ । जिल्लाको उत्तरी भेगको पूर्वाधार पर्याप्त नभएको यस क्षेत्रमा सरकारको अस्पताल बनाउने निर्णयका कारण